PRABHU BANK

एनएमबि माइक्रोफाइनान्समा रोजगारीको खुल्यो, एसएलसी पासलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

 nmb microfinance
  • बैंकिङ संसार 
काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको हो । 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ज्येष्ठ १८ गते कार्यलय समय भित्र आवेदन दिन सकिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै