PRABHU BANK

नेप्सेमा दुई लघुवित्तको ९ लाख ५२ हजार १०० कित्ता सेयर सूचिकृत, कुन लघुवित्तको कति ?

 Gurans Laghubitta
  • बैंकिङ संसार
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्त वित्तीय संस्थाको ९ लाख ५२ हजार १०० कित्ता सेयर सुचिकृत भएको छ । सूचिकृत हुने संस्थामा विजय लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन्।
यस्तै विजयको लघुवित्त १ लाख ७७ हजार १ सय कित्ता बोनस सेयर र गुराँस लघुवित्तको चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता सेयर सूचीकृत गराएको हो । यसमा वैशाख १६ देखि २० गतेसम्म बिक्री गरेको २ लाख ५० हजार कित्ता आइपीओ पनि सेमेटिएको छ । गुराँसको सेयर कारोबार मंगलबारदेखि खुला हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै