prabhu

इन्भेष्टमेन्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने

nepal investment bank
  • बैंकिङ संसार 
काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकले ह्याम्स हस्पिटलमा छुट पाउने भएको छन् । बैंक र हस्पिटलबीच भएको सम्झौतासँगै ग्राहकले उपचारमा छुट हुने भएका हुन् ।
सम्झौतानुसार बैंका भिसा÷मास्टर कार्ड भएका ग्राहक, कर्मचारी तथा तीनका आफन्तलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट हुनेछ । सम्झौतापत्रमा बैंकाृ तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र हस्पिटलको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले हस्ताक्षर गरेका छन् । 
हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा, ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिँदै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै