PRABHU BANK

विजय लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस शेयर लगानीकर्ताको डिम्याटमा जम्मा

vijaya laghubitta
  • बैंकिङ संसार 

काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाको बोनस शेयर लगानीकर्ताको डिम्याटमा जम्मा भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर गत मंसिर २७ गतेसम्म डिम्याट गराएका शेयरधनीको खातामा जम्मा भएको । अरुको क्रमशः जम्मा हुँदै जानेछ । बोनस पाउन डिम्याट गर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै