PRABHU BANK

सिद्धार्थ बैंक लिमिटेडको कभरसङ्ग प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई ५० हजार प्रदान

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभरसङ्ग प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रुपियाँ प्रदान गरेको छ । यस प्रतियोगिताका प्रतिस्पर्धीहरूले बैंकको कर्पोरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए ।
यसरी प्रतियोगीहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषणा गरी पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै जाने बैंकले जानकारी पनि दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै