बैंकिङ संसार काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आइपिओ) सुचिकृत भएको छ । संस्थाको ६ लाख १८ हजार ६१० कित्ता सेयर आइपिओ नेप्सेमा सुचिकृत गरेको हो।