बैंकिङ संसार काठमाडौं – नेप्सेमा बिहिबार सनराइज बैंक लिमिटेडको ऋणपत्र सुचिकृत भएको छ । बैंकको १० लाख कित्ता ऋणपत्र सुचिकृत भएको हो ।