PRABHU BANK

ठमेल र झम्सिखेलमा कुमारी बैंकका दुई नयाँ शाखा विस्तार

 kumari bank
  • बैंकिङ संसार 
काठमाडौं – कुमारी बैंक लिमिटेडले एकै दिन काठमाडौं उपत्यकामा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको झम्सिखेल र काठमाडौंको ठमेल स्थित (छायाँदेवी कम्प्लेक्स) मा शाखा कार्यालय संचालमा ल्याएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै