PRABHU BANK

बाराको सिमरामा सनराइज बैंकको शाखा बिस्तार, शाखा संख्या १ सय १४ पुग्यो !

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौँ – सनराइज बैंकले बारा जिल्लाको सिमरामा ११४औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरे । यस्तै, जितपुर सिमरा उप महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एटिएमको उद्घाटन गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै