PRABHU BANK

सनराइज बैंक र महिला चेम्बर अफ कमर्शबीच ब्यापार सम्झौता !

 sunrise bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच ब्यापार साझेदार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र संघकी अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता पछि महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्फबाट “Advisory Services on Banking, Accounting and Taxation” सम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरि जानकारी उपलब्ध गराइने जनाइएको छ ।
यस सम्झौताबाट संघमा आवद्ध महिला आयात/निर्यातकर्ताहरुलाई विद्यमान बैंकिङ सुविधाबारे जानकारीमुलक कार्यक्रम गरि उद्यमीहरुका अन्तराष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै