PRABHU BANK

एनआइबीएल एस क्यापिटल सयपत्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा नियुक्त

Sayapatri Hydropower
  • बैंकिङ संसार
काठमाडौं । सयपत्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल नियुक्त भएको छ । कम्पनीले भदौ १ गतेदेखि लागु हुने गरि एनआइबीएल एस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
यो सँगै अब सयपत्रीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ । हाईड्रोपावरले केही समय पहिले मात्रै आइपीओ जारी गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै