PRABHU BANK

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको शाखा पुनस्र्थापना !

nepal bank
  • बैंकिङ संसार 
काठमाडौँ । गुल्मीको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैकले शाखा पुनस्र्थापना गरेको छ । बैंकका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले उक्त शाखाको उद्घाटन गरे । 
बैंकले हाल ७ प्रदेशका ६१ जिल्लामा १६३ शाखा २२ एक्सटेन्सन काउन्टर र ८६ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै