PRABHU BANK

लुम्बिनी विकास बैंकको अध्यक्षमा दशरथ रिसाल चयन !

lumbini bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको अध्यक्षमा दशरथ रिसाल चयन भएका छन् । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले रिसाललाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै