PRABHU BANK

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसिना शर्मा नियुक्त !

 siddhartha bank
  • बैंकिङ  संसार 
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र संचालकमा श्री हसिना शर्मा नियुक्त भएकी छिन् । बिहीबार बसेको सञ्चालक समिति बैठकले श्री हसना शर्मालाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको हो । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रूपमा कार्य गरिसकेको लामो अनुभव रहेको बैंकले जानकारी दिएको छ ।
बैंकले देशभर १६३ वटा शाखा ९४ एक्स्टेन्सन काउन्टर सहित, १०१ शाखारहित बैंकिङ सेवा, १८० एटिएम र १,५०० भन्दा बढी पिओएस मेसिनमार्फत बैँकिङ सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै