PRABHU BANK

स्याङ्जाको आमा बहुउद्देश्यीय सहकारीले गरिमा रेमिट सञ्चालन गर्ने

garima bikash bank

  • बैंकिङ संसार 

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँ पालिकास्थित आमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आमा बहुउद्देश्यीय सहकारी संस्थालि.को तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि आमा बहुउद्देश्यीय सहकारी संस्था लि.बाट गरिमा रेमिट मार्फत रकम पठाउन र भुक्तानी गर्न सकिने भएको गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै