PRABHU BANK

लक्ष्मी बैंकको ११६औँ शाखा तहाचलमा, कुल शाखा संख्या एक सय १६ पुग्यो !

 laxmi bank
  • बैंकिङ संसार 
काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा ११६औँ शाखा काठमाडौँको तहाचलमा संचालनमा ल्याएको छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
उक्त नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४० एटिएम, २५सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै