PRABHU BANK

लक्ष्मी बैंकले माग्यो चिफ डिजिटल अफिसर पदका लागि कर्मचारी, मंसिर ४ गतेभित्र आवेदन दिनुपर्ने !

काठमाडौँ – लक्ष्मी बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले चिफ डिजिटल अफिसर पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले मंसिर ४ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै