PRABHU BANK

एनएमबि बैंकको सञ्चालकमा रवि शंकर सैँजु र सुनीती श्रेष्ठ नियुक्त !

nmb bankकाठमाडौँ । एनएमबि बैंक लिमिटेडले रवि शंकर सैँजु र सुनीती श्रेष्ठ (हाडा) लाई सञ्चालक पदमा नियुक्त गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको ३९३ औँ बैठले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त सञ्चालक पदमा सैंजु र श्रेष्ठलाई नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यान हुन् । समितिमा संस्थापक शेयरधनीका तर्फबाट निको पिजल र रामचन्द्र काफ्ले छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट हरिचन्द्र सुवेदी मात्र छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै