PRABHU BANK

सेञ्चुरी बैंक र ओम हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुले औषधि उपचारमा विशेष छुट पाउने !

 century-bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । 
सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी तथा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष छुट पाउन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै