PRABHU BANK

सिद्धार्थ बैंकको नयाँ शाखा जनकपुरको रामानन्द चोकमा, देशभर १ सय ७५ वटा शाखा सञ्जाल !

siddhartha bnak
  • बैंकिङ संसार 
काठमाडौं । सिद्धार्थ बैंकले जनकपुरको रामानन्द चोकमा नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका हुन् । बैंकले रामानन्द चोक शाखा गत भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँ पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ७५ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित०, १ सय १ शाखा रहित बैंकिङ्ग सेवा, १ सय ९४ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिन मार्फत सेवा दिंदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै