DISH HOME

लक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा विद्या बस्न्यात नियुक्त !

laxmi bank
  • बैंकिङ संसार 
काठमाडौँ – लक्ष्मी बैंकले विद्या बस्न्यातलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २६ गते सम्पन्न २२३ औं बैठकले बस्न्यातलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकमा हाल दिनेश पौडेल संस्थापक समूहबाट, रमण नेपाल नागरिक लगानी कोषबाट तथा स्वाति रुङ्गाटा र विश्व करण जैन साधारण शेयरधनीको तर्फबाट सञ्चालक रहेका छन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै