PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकको थप शाखा रहित बैकिङ्ग सेवा महोत्तरीमा, सौरभ चौधरी र राजन प्रसाद ढुङ्गगानाद्वारा उद्घाटन !

century bank
  • बैंकिङ संसार 
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेवामा थप विस्तार गर्दै महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकका प्रमुख सौरभ चौधरी र बर्दिबास नगरपालिकाका अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्त रूपमा शाखारहित बैंकिङ्गका प्रतिनिधि गंगा बहादुर कार्कीलाई ट्याब मेसिन हस्तान्तरण गरेका हुन् ।
उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १ सय शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै