काठमाडौँ । सरकारी स्वामित्वमा गईसकेको सम्पत्तिको गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ, अध्यक्ष र संचालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध र बैंकिङ कसुरको मुद्धा परेको छ ।
सीआईबीको लामो अनुसन्धानपछि दायर भएको यो मुद्धामा प्रहरीले नेपाल इन्भेष्टमेन्ट बैंकको मिलेमतोमै सरकारी स्वामित्वमा आईसकेको स्मार्ट सेलको सम्पत्ति एनसेलले पाउनेगरी लिलाम गरेको दाबी गरेको छ ।
यो प्रकरणमा प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंककी जुनियर अफिसर वर्षा अधिकारी पोख्रेलको समेत बयान लिएको पाइएको छ । हेर्नुहोस् उनले प्रहरीमा दिएको बयान जस्ताको त्यस्तै :

यो ऋण काण्डको सबै विवरण बैंकिङ संसारको बैंकिङ अफेन्स केस स्टडी पेजमा हेर्न सकिन्छ ।



