PRABHU BANK

लमहीमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार, १ सय ८० स्थानमा पुग्यो शाखा सञ्जाल !

  • बैंकिङ संसार 
काठमाडौँ – सिद्धार्थ बैंकले दाङ अवस्थित लमही शाखाको औपचारिक समुद्घाटन गरेको छ । बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर केसील गरेका हुन् ।
बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै