PRABHU BANK

शाखा विस्तारमा अघि बढ्दै प्रभु बैंक, एकैसाथ पोखरामा ३ शाखा संचालनमा…!

prabhu bank
  • बैंकिङ संसार 
काठमाडौँ – प्रभु बैंकले बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 
थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गर्दै सेवाग्राहीहरुलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा स्थानियहरुले प्रभु बैंकको प्रंशसा गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै