PRABHU BANK

प्रभु बैंकको ४१ लाख बढि संस्थापक सेयर साधारण शेयरमा परिणत

 prabhu bank
  • बैंकिङ संसार 
काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  बैंकको ४१ लाख २६ हजार २ सय ६ दशमलव १३ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । बैंकले बिहीबार उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
 बैंकमा संस्थापक सेयर र सधारण सेयरको हिस्सा ५१ः४९ अनुपात कायम भएको छ । प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै