PRABHU BANK

धनगढीको शारदा मा. विलाई सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग प्रदान

 Citizens Bank Ltd

  • बैंकिङ संसार 

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले धनगढीको शारदा माद्यामिक विद्यालयलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्यूटर ल्याबका सामग्रीहरु खरिद गर्नका निम्तिी उक्त सहयोग रकम उपलब्ध गराएको जनाएको छ ।

बैंकले  सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । यस्तै बैंकले ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै