PRABHU BANK

ज्योति विकास बैंकका सीईओ मनोज ज्ञवालीद्धारा राजिनामा

 #
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पदबाट राजीनामा दिएका छन् । उनले यहि बैंशाख १५ गतेबाट लागू हुनेगरी बैंकको सीईओबाट राजीनामा दिएका हुन् ।
आफ्नो कार्यकाल बाँकी रहँदै ज्ञवाली ज्योति विकास बैंकको सीईओबाट बाहिरिएका हुन् । ४ बर्षे कार्यकालका लागि नियुक्त भएका आफ्नो कार्यकाल २ वर्ष बाँकी छँदै बैंकबाट बाहिरिएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै