ग्लोवल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस् कुनमा कति ?
बैंकिङ संसार
प्रकाशित मिति :
बैंकिङ संसार
काठमाडौँ – ग्लाेबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । २०७७ बैशाख १८ गतेदेखि लागु हुनेगरी बैंकले निक्षेपतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।