PRABHU BANK

एभरेष्ट बैंकद्वारा २०.६८ प्रतिशत लाभांश घोषणा

everest bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुका लागि २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको कात्तिक १८ गते शुक्रबार बसेको संचालक समिति बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र सेयरधनीले पाउने बैंकले जनाएको छ ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै