PRABHU BANK

मुक्तिनाथ विकास बैंकले गर्‍यो सेयरधनीहरुलाई लाभांश लिन आग्रह

 Muktinath Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ३ वर्षदेखिको लाभांश लैजान आफ्नो लगानीकर्तालाई आग्रह गरेको छ । बैंकले लाभांश लिन बाँकी रहेका सेयरधनीहरुलाई आर्थिक वर्ष २०६८/६९, ०६९/७० र ०७०/७१ को लाभांशको लागि आग्रह गरेको हो । 
सेयरधनीले लाभांश लिनको लागि बैंकको केन्द्रिय कार्यालय कमलादी र शेयर रजिष्टार कार्यालय मुक्तिनाथ क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । त्यस्तै, शेयरधनीले आफ्नो शेयरधनी प्रमाणपत्र र पर्याप्त परिचयपत्र खुल्ने परिचयपत्र लिएर जानुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै