National

ग्लोबल आइएमई बैंकको न्युरोड शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको काठमाडौंको न्युरोडमा रहेको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ भने संक्रमणको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । त्यस्तै, बैंकका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । 
संक्रमितको बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको बैंकले जनाएको छ । पछिल्लो समय ग्लोबल आइएमई बैंकका बैंकरहरुमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै