National

प्रभु बैंकमा कार्यरत थप १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Prabhu Bank
  • बैंकिङ संसार
बिर्तामोड । प्रभु बैंक लिमिटेडमा कार्यरत कर्मचारी परिवारमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बिर्तामोड शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीकी श्रीमती र ९ वर्षकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित बिरामीहरुलाई अहिले आइसोलेसनमा राखिएको छ । संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । संक्रमित बिरामीहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै