काठमाडौँ। एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै काम गर्नका लागि कर्मचारी माग गरेको छ।
एभरेष्ट बैंकले गोल्ड टेस्टर पदमा काम गर्नका लागि १० पास भएकाहरूलाई अवसर खुलाएको हो। इच्छुक ३० वर्ष नकटेकाहरूले वैशाख ३१ गतेभित्र आवेदन दिन सक्नेछन्।
काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। तलब तथा अन्य सुविधा भने बैंकको नियम अनुसार हुनेछ। बैंकले जारी गरेको सूचना हेर्नुहोस्:



