PRABHU BANK

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाका २ जना सञ्चालकको पदावधि समाप्त

Mahila Sahayatra Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालकको पदावधि समाप्त भएको छ । कम्पनीको २ जना सञ्चालकको पदावधि समाप्त भएको हो । 
कम्पनीले नेपाल स्टक एक्सचेन्जमा एक सूचना प्रकाशन गर्दै २०७७ साल भाद्र १३ गते सम्पन्न भएको ७औं साधारणसभाबाट सञ्चालकहरूको पदावधि समाप्त भएको जनाएको छ । 
पदावधि समाप्त हुनेमा सर्वसाधारण समूहका तर्फबाट प्रतिनिधित्व गर्दै आएका लक्ष्मी शर्मा र प्रकाश भुसाल रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै