National

मिर्मिरे लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एक-आपसमा मर्ज हुँदै

Mirmire Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिने भएको छ । मिर्मिरे लघुवित्तर र श्रृजनशील लघुवित्त एक-आपसमा गाभिने भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ९ मा रहेको छ । 
यस्तै श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय भने सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नं ७ मा रहेको छ । मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने उद्देश्यले असोज १२ गते सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै