PRABHU BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

Mirmire Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक-आपसमा गाभिएपछि मिर्मिरे लघुवित्तको सेयर बिहिबार असोज १५ गते नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको २० लाख ७ हजार १ सय २३.६१५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक भएर भदौ ७ गतेदेखि कारोबार सुरु गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै