नेपाल बैंकले धितोमा रहेको सम्पत्ति बेच्दै

काठमाडौँ। नेपाल बैंकले धितोमा रहेको सुरक्षण गोप्य शिलबन्दि मार्फत लिलाम बिक्री गर्ने भएको छ। बैंकले १५ दिने सूचना जारी गर्दै धितोमा रहेको सुरक्षण गोप्य सिलबन्दी मार्फत लिलाम बिक्री गर्ने जनाएको हो।

कर्जा असुल गर्नका लागि बैंकले धितोमा राखिएका सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ । बैंकले ऋणीलाई पटकपटक ऋण तिर्न ताकेता गर्दा पनि ऋणीले बेवास्ता गरेपछि ऋणीको धितोमा रहेको अचल सम्पत्ति बैंकले बेच्न लागेको हो।

उक्त सम्पति किन्न चाहने व्यक्तिहरूले गोप्यशिलबन्दि बोलपत्र पेश गर्नुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्