गभर्नर पौडेल र आइएमएफ मिसन प्रमुखबीच छलफल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र आइएमएफ मिसन प्रमुखबीच छलफल भएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र आइएमएफ मिसन प्रमुख जोनाथन पाम्पोलिनाबीच छलफल भएको हो।

पुस २८ गते उनीहरूबीच शासन तथा भ्रष्टाचार निदानको उद्देश्य र सिंहावलोकनबारेमा छलफल भएको हो।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै