नबिल बैंक विकास नायक अवार्डबाट सम्मानित

काठमाडौँ। नबिल बैंक विकास नायक अवार्डबाट सम्मानित भएको छ । विकास मिडियाले आयोजना गरेको सो अवार्डबाट बैंक सम्मानित भएको हो ।

बैंककातर्फबाट सिइओ मनोज कुमार ज्ञवालीले सो अवार्ड ग्रहण गरेका छन्।

विकास नायक अवार्ड अर्थमन्त्री रामेश्वर खनालले हस्तान्तरण गरेका थिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्