स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकले दिए राजीनामा

काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकका स्वतन्त्र सञ्चालक सिद्धान्त राज पाण्डेले राजीनामा दिएका छन्। सञ्चालक पाण्डेले दिएको राजिनामा बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरिसकेको छ।

उनले व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएको बुझिएको छ।

बैंकको सञ्चालक समिति बैठकले उनको राजीनामा पुस १७ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्