बैंकिङ कसुर मुद्दामा अर्जुन बहादुर शाही पक्राउ, अब हुन्छ जेल !

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछाम पञ्चदेव विनायक नगरपालिका ४ घर भएका २६ वर्षीय अर्जुन बहादुर शाही रहेका छन्।

काठमाडौँ रानीपोखरी बस्ने २६ वर्षीय शाही बैंकिङ कसूरका साथै ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्