दृष्टिविहीनहरूलाई राष्ट्रिय वाणिज्य बैंकले हेपेको खुलासा

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले दृष्टिविहीनहरुलाई हदैसम्मको हेपाहा प्रवृति देखाउने गरेको पाइएको छ । काठमाडौँमा नेपाल नेत्रहीन संघले गरेको कार्यक्रमका क्रममा दृष्टिविहीनहरुले यस्तो खुलासा गरेका हुन् ।

दृष्टिविहीनहरुले आफुहरुलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले मान्छेसमेत नगन्ने गरेको र ऋण तिर्न सक्छु भन्दा पनि ऋण दिन हिच्किचाउने गरेको गुनासो गरेका छन् ।

काठमाडौँमा नेपाल नेत्रहीन संघले गरेको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

‘सबै बैंकलाई दृष्टिविहीन मैत्री बनाउनु पर्छ’

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै