दृष्टिविहीनहरुले कामना सेवा विकास बैंकको खुलेर गरे प्रशंसा

काठमाडौँ। दृष्टिविहीनहरुले कामना सेवा विकास बैंकको खुलेर प्रशंसा गरेका छन् । अरु बैंकहरुले आफुहरुलाई मान्छेसमेत नगनेको स्थितिमा कामना सेवा बिकास बैंकले भने निकै सहज तरिकाले खोल्न सकिने स्वाभिमानी खाताको प्रोडक्ट ल्याएर आफुहरुलाई सहयोग गरेको भन्दै दृष्टिविहीनहरुले कामना सेवा विकास बैंकको खुलेर प्रशंसा गरेका हुन् ।

दृष्टिविहीनहरुले आफुहरुलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले मान्छेसमेत नगन्ने गरेको र ऋण तिर्न सक्छु भन्दा पनि ऋण दिन हिच्किचाउने गरेको गुनासो गरेका छन् ।

काठमाडौँमा नेपाल नेत्रहीन संघले गरेको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

‘हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्छ’

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्