PRABHU BANK

नेपाल एसबिआई बैंकले गर्यो परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण हस्तान्तरण

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंकले वृद्धा आश्रमलाई  विद्युत्तीय उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक  विद्युत्तीय उपकरणहरु हस्तान्तरण गरेको हो ।
उक्त संस्थाले हाल ३८ जना वृद्धावृद्धाहरुलाई आश्रय दिएको जनाएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले संस्थाका अध्यक्ष विक्रम मादेन गुरुङलाई उक्त सामानहरु हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै