PRABHU BANK

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार मंसिर १६ गतेदेखि

Mahila Samudayik Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु हुने भएको छ । महिला र जाल्पा लघुवित्तको एकीकृत कारोबार मंसिर १६ गतेदेखि सुरु हुने भएको हो । संस्थाले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।
साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबारहरू मर्जर पश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने संस्थाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै