PRABHU BANK

नेप्सेमा कुमारी बैंकको बोनसपछि सेयर मूल्य समायोजन

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडको नेपाल स्टक एक्सचेन्जमा सेयरको मूल्य समायोजन भएको छ । बैंकको मंसिर १५ गते सोमबार १०.८५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम भएको छ । नेप्सेले गत आइतबार मंसिर १४ गतेको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै