विदेशी मुद्राको कारोबार गर्न अब क्यासिनोले राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने

काठमाडौँ। विदेशी मुद्राको कारोबार गर्न अब क्यासिनोले राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने भएको छ। राष्ट्र बैंककाे विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै विदेशी मुद्राको कारोबार गर्न क्यासिनोले राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो।

विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम केन्द्रीय बैंकबाट इजाजतपत्र लिएरमात्र विदेशी विनियमको कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्