PRABHU BANK

नेपाल बंगलादेश बैंकले आफ्ना सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ६ प्रतिशत बोनस र कर सहित २.४२ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै