PRABHU BANK

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक साधना उपाध्यायको पदावधि समाप्त

Swabalamban Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक साधना उपाध्यायको पदावधि समाप्त भएको छ ।
कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उपाध्यायको २ वर्षको पदावधि समाप्त भएको कम्पनीले जानकारी गराएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै